२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

मन्त्रीपरिषद् बैठक

लुम्बिनी र गण्डकी प्रदेश : " अमिक शेरचन र पृथ्वी मान गुरुङ प्रमुख नियुक्त "

मंगलवार , श्रावण १२, २०७८

काठमाडौँ, साउन । सरकारले लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्ति  गरेको छ । 
बालुवाटारमा मङ्गलवार बसेको मन्त्रीपरिषद् बैठकले लुम्बिनीमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।
 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार