२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा: डा. विश्वनाथ पौडेल नियुक्त

मंगलवार , श्रावण १२, २०७८

काठमाडौं, साउन । मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा। विश्वनाथ पौडेललाई नियुक्त गरेको छ । पौडेल युवा अर्थविद्का रुपमा चर्चित छन् । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार