काठमाडौं ,साउन । पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय २१ कोभिड १९ को संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित हुनेको संख्या ७ लाख ३८ हजार ९१८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ६८६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४५ हजार ३०१ पुगेको छ ।
हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ७ सय ३८ पुगेको छ।
हाल सक्रिय संक्रमितको संख्या २७ हजार ९ सय ८ रहेको छ । पछिल्लो २४ घण्टामा १७ हजार २७२ जनाको नमुना परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको छ ।