२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

महन्थ ठाकुर - विप्लव समूहबीच भेटवार्ता

शनिवार , श्रावण ९, २०७८

काठमाडौं, साउन । जनता समाजवादी पार्टी(जसपा)नेपालका अध्यक्ष महन्थ ठाकुर र नेपाल कम्युनिष्ट पार्टीका महासचिब नेत्र विक्रम चन्द्र‘विप्लव’बीच भेटवार्ता भएको छ ।

शनिबार विहान भएको भेटवार्तामा समसामयिक राजनीति र विप्लव पक्षले सरकारसँग राखेका मागका बारेमा छलफल भएको बताइएको छ ।

ठाकुरसँग भेट गर्न प्रवक्त खड्गबहादुर विश्वकर्मा र विप्लव गएका थिए ।

दिनहुँ राजनीतिक भेटघाटमा रहेका विप्लवले आफ्ना नेता कार्यकर्ताको रिहाइ र जनमत संग्रहमार्फत व्यवस्था परिवर्तन गर्न माग राख्दै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार