२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

देउवालाई विश्वासको मत : 'एमालेका २२ सांसदले बुझाए स्पष्टीकरण'

बिहिवार , श्रावण ७, २०७८

काठमाडौं, साउन । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेकपा एमालेका २२ सांसदले अध्यक्ष केपी ओलीलाई स्पष्टीकरण बुझाएका छन् ।

एमालेले ३ साउनमा देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने आफ्ना २२ सांसदलाई स्पष्टीकरण सोधेको थियो ।

ती २२ जना सांसदले नै ओलीलाई छुट्टाछुट्टै स्पष्टीकरण लेख्दै संयुक्त रूपमा बुझाएका हुन् ।

ओली पक्षले गत बुधवार केन्द्रीय कमिटीको बैठकमार्फत २२  सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार