२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

एमाले केन्द्रीय समिति बैठक आज पनि : 'नेपाल समूहका नेता अनुपस्थित'

बुधवार , श्रावण ६, २०७८

एमालेको केन्द्रीय समितिको बैठक आज पनि काठमाडौं, साउन । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । दिउँसो तीन बजे च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बैठक बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

उनका अनुसार आज पनि संगठनकै बारेमा छलफल हुनेछ । सोमबारदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकमा मंगलबार प्रदेशगत रिपोर्टिङ भएको थियो ।

बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु भने अनुपस्थित छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार