२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

देउवा सरकार : "चार मन्त्रीले पनि लिए सपथ"

मंगलवार , आषाढ २९, २०७८

काठमाडौं, असार ।  देउवाले संविधानको धारा ७६, ५,  अनुसार प्रधानमन्त्री पदमा सपथ लिए लगत्तै माओवादी केन्द्र र आफ्नो दलबाट २-२ मन्त्री नियुक्त गरेका छन् । 

नेपाली कांग्रेसका तर्फबाट बालकृष्ण खाँण गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानुन मन्त्री सपथ लिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री पदको सपथ लिएका छन् ।

उनीसँगै कांग्रेसबाट दुई मन्त्रीको पनि सपथ लिए । माओवादी केन्द्रबाट अर्थमन्त्रीमा जनादर्न शर्मा प्रभाकर र ऊर्जामन्त्रीका रुपमा पम्फा भुसालले पनि शपथ लिएका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार