२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

पछिल्लो: २४ घण्टामा २ हजार ३९८ संक्रमित, १२ जनाको मृत्यु

मंगलवार , आषाढ २९, २०७८

काठमाडौं, असार।  नेपालमा पछिल्लो  २४ घण्टामा देशभर थप २ हजार ३९८ जनामा कोरोना 
भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १२ जनामा परीक्षण गर्दा २३९८ जनामा संक्रमण पुष्टि भएको हो । 
सोही अवधिमा १२ जनाको मृत्यु भएको छ भने २ हजार ७८ जना संक्रमणमुक्त बनेका छन् । 

देशभर कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ५८ हजार ७७८ जना ९पीसीआर परीक्षणमा० पुगेको छ भने एन्टिजेन परीक्षणमा ४५ हजार ७८ जनामा संक्रमण पुष्टि भएको छ । 
हालसम्म ६ लाख २३ हजार १०५ जना संक्रमणमुक्त हुँदा मृतकको कुल संख्या ९ हजार ४१२ पुगेको छ।  

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार