२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

एमाले केन्द्रीय कमिटी बैठक : 'अध्यक्ष ओलीले बोलाए मंगलबार विहान ११ बजे'

आइतवार , आषाढ २७, २०७८

काठमाडौं, असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । पर्सि मंगलबार विहान ११ बजे बालुवाटारमा बैठक बोलाइएको हो ।

प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले भोलि फैसला दिनसक्ने अनुमान छ । त्यसको भोलिपल्ट बैठक बोलाउनुलाई अर्थपूर्ण मानिएको एक नेताले बताए ।

पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले केन्द्रीय सदस्यहरुलाई पठाएको एसएमएसमा २९ गते बालुवाटारमा बैटक राखिएको उल्लेख छ । बैठकको एजेण्डा भने खुलाइएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार