२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

कांग्रेस १४औं महाधिवेशन

नेता पौडेलको निर्देशन : "क्रियाशील सदस्यता छानविन चाँडो टुङ्याउ "

छानबिन समितिको कार्यस्थलमै पुगेर समितिका पदाधिकारीसँग छलफल

शनिवार , आषाढ २६, २०७८

काठमाडौं, असार । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यता छानविन समितिको काम कारवाहीबारे जानकारी लिएका छन् ।

शनिबार छानबिन समितिको कार्यस्थलमै पुगेर अवलोकन गर्दै छानबिन समितिका पदाधिकारीसँग छलफल समेत गरेका छन् ।

पौडेलले छानबिन समितिका संयोजक रमेश लेखक, सदस्य आनन्द ढुंगाना, श्याम घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ र योगेन्द्र चौधरीसँग छानविनको प्रगतिबारे जानकारी लिएका छन् ।

त्यस क्रममा नेता पौडेलले समयभित्र क्रियाशील सदस्यताको छानविन गरी सदस्यता विवाद तत्काल समाधान गर्न निर्देशन दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार