२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

पछिल्लो २४ घण्टा :२२ सय ३९, संक्रमित २० जना सङ्क्रमितको मृत्यु

शुक्रवार , आषाढ २५, २०७८

काठमाडौं, असार।  । पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ३९ जनमा कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

हालसम्म संक्रमित हुनेको सङ्ख्या ६ लाख ९५ हजार ८८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय १६ जना सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै हालसम्म सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ६ लाख १६ हजार ९  सय २९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप २० जना सङ्क्रमितको मृत्यु भएको छ ।

योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ९ हजार ३ सय ४० पुगेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार