२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

एमाले विवाद : 'कार्यदलको बैठकमा सहमति हुन सकेन'

मंगलवार , आषाढ २२, २०७८

काठमाडौं, असार । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठकमा मंगलबार पनि कुनै सहमति हुन सकेन ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा असहमतिका विषयमा खुला छलफल भए पनि सहमति नभएको कार्यदलका एक सदस्यले बताए ।

बैठक बुधबार विहान साढे ८ बजे फेरि बस्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार