२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी

सोमवार , आषाढ २१, २०७८

काठमाडौँ, असार । मन्त्रिपरिषद् बैठक बसिरहेको छ।

बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बसिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेसविज्ञ रामशरण बजगाईंले बताए।
मन्त्रिपरिषद्को नियमित बैठक भएको बताइएको छ। सर्वोच्चको अदालतले मन्त्रिपरिषद् विस्तार र पुनर्गठन गर्ने प्रधानमन्त्री ओलीको निर्णय खारेज गरेपछि अहिले मन्त्रिपरिषद् पाँच सदस्यी छ।
प्रधानमन्त्रीसहित विष्णु पौडेल, वसन्त नेम्वाङ, कृष्णगोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठ क्याबिनेटमा छन्। एउटै मन्त्रीलाई पाँच वटासम्म मन्त्रालयको जिम्मेवारी दिइएको छ।

 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार