२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

माओवादी पार्टी नेत्री पम्फा भुसाललाई मातृ शोक

सोमवार , आषाढ २१, २०७८

काठमाडौं असार।  नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का स्थायी समिति सदस्य भुसाललाई मातृशोक परेको छ । आमा इन्द्रकलाको आज बिहान ९३ वर्षका उमेरमा आफ्नै निवास ललितपुरमा निधन भएको हो । 
उनको निधनप्रति अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन् । अध्यक्ष दाहालले आज  सन्देश दिँदै दिवङ्गत आमाप्रति श्रद्धाञ्जलि अर्पणका साथ नेत्री भुसाललगायत शोक सन्तप्त सम्पूर्ण परिवारजनमा समवेदना प्रकट गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले पनि स्व।भुसालप्रति पशुपति आर्यघाट पुगेर श्रद्धाञ्जलि अर्पण गर्नुभएको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार