काठमाडौं , असार ।पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै
हालसम्म संक्रमति हुनेको संख्या ६ लाख ७८ हजार ८ सय ८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ५१ जना कोभिड१९को संकमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३ हजार ६ सय पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ३४ संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार १ सय ७९ पुगेको छ ।