२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कोरोना भाइरस : बितेको २४ घण्टामा उपत्यकामा ४२४ संक्रमित थपिए

आइतवार , आषाढ १३, २०७८

 

काठमाडौँ, असार ।कोरोनाभाइरस संक्रमित २४ घण्टामा  थप १ हजार ९२० थपिएका छन् । ६ हजार मा  पीसीआर परीक्षण गर्दा १ हजार ३५३ र ३ हजार ८३६ मा एन्टिजेन परीक्षण गर्दा ५६७  गरी १ हजार ९२० मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

सोही अवधिमा संक्रमणका कारण ३४ को मृत्यु भएको छ । २४ घण्टामा थप ३००७  निको भएका छन् । नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ मा कोरोना भाइरस संक्रमण भएकामा ५ लाख ८४ हजार ३३४  संक्रमणमुक्त भएका छन्  । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार