काठमाडौं, असार । १७४पछिल्लो २४ घण्टामा थप एक हजार मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चार हजार ७०४ मा गरिएको पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, चारहजार ८०६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८४२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ३० को मृत्यु भएको छ । योसँगै आठ हजार ९७५ को मृत्यु भैसकेको छ । चारहजार ९१४ सङ्क्रमणमुक्त भएका छन् ।
अहिलेसम्म ९१.९ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् । नेपालमा अहिले सक्रिय सङ्क्रमितहरु ४२ हजार २४ जना छन् ।