२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कोरोना १४३५१ परीक्षण गर्दामा २४७६ संक्रमणमा ,५४५५ निको भए

शुक्रवार , आषाढ ११, २०७८

 काठमाडौँ, असार । कोरोना संक्रमण शुक्रबार थप २ हजार ४७६ जनामा पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।
कुल १४ हजार ३५१ जनाको नमूना परीक्षण गरिएको थियो। ९५८६ नमूना परीक्षण गर्दा १७२१ र ४७६५ नमूना परीक्षण गर्दा ७५५ जनामा पोजेटिभ देखिएको थियो। पछिल्लो २४ घण्टामा ५४५५ जना निको भएका छन्।

थप २७ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ।  हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९ सय ४५ पुगेको छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार