काठमाडाैं, असार । पछिल्लो २४ घण्टामा थप तीन हजार ७०३ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार २०४ जनामा गरिएको पीसीआर परीक्षणमा साे सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हाे ।
यस्तै, चारहजार ८१९ मा गरिएको एन्टिजेन परीक्षणमा चार हजार ७०९ मा सङ्क्रमण पुष्टि भएको छ । ८७७२ पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ४१ को मृत्यु भएको छ ।
हालसम्म कोरोना भाइरस सङ्क्रमणका कारण ८८१३ को मृत्यु भैसकेको छ । चार हजार ९५४ सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९०.२ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।