२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

पछिल्लो चौबीस घण्टा : एक हजार ४२१ कोरोना सङ्क्रमित थपिए, ५१ को मृत्यु

आइतवार , आषाढ ६, २०७८

काठमाडौं, असार । पछिल्लो चौबीस घण्टामा एक हजार ४२१ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।

यस्तै तीन हजार ४५६ निको हुनुभएको छ । सो कुराको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलमा प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले दिनुभएको हो ।

साथै विगत चौबीस घण्टामा ५१ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार