२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

तीन हजार कोरोना संक्रमित थपिए, चार हजार निको भए

शुक्रवार , आषाढ ४, २०७८

 


काठमाडौं,  असार । २४ घण्टामा थप २ हजार ७ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ ।  हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या ६ लाख ४२ हजार ८ सय ८ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा थप ४ हजार २० जना कोभिड१९को सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ५ लाख ४९ हजार ६ सय ८२ पुगेको छ ।
२४ घण्टामा थप ४४ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । हालसम्म ज्यान गुमाउनेको सङ्ख्या ८ हजार ६ सय ४१ पुगेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार