२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : 'पछिल्लो २४ घण्टामा थप २९१८ मा संक्रमण पुष्टि , ५३ को मृत्यु'

सोमवार , जेठ ३१, २०७८

काठमाडौं, जेठ । पछिल्लो २४ घण्टामा थप २९१८ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण ५३ को मृत्यु भएको छ । त्यस्तै ५१४७  संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार