२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

काठमाडौं उपत्यका : 'कोरोना ६५३ सङ्क्रति थपिए'

आइतवार , जेठ ३०, २०७८

काठमाडौं, जेठ । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ६५३  सङ्क्रति थपिएका छन् ।

पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ६५३ सङ्क्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै उल्लेख गरेको छ ।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ४८३, ललितपुरमा ११२ र भक्तपुरमा ५८  सङ्क्रमित थपिएका हुन् मन्त्रालयका अनुसार देशभरिका कुल सक्रिय सङ्क्रमितको करिब १२.५ प्रतिशत हाल काठमाडौं जिल्लामा छन् ।

ललितपुर जिल्लामा भने देशभरिका कुल सक्रिय सङ्क्रमितको छ प्रतिशत छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार