२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : 'पछिल्लो २४ घण्टामा २ हजार ४०७ मा संक्रमण , ४६ को मृत्यु'

आइतवार , जेठ ३०, २०७८

काठमाडौं, जेठ । पछिल्लो २४ घण्टामा २ हजार ४०७ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ हजार ६९४ र एन्टिजेन विधिबाट ७१३ गरी २ हजार ४०७ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४६ को मृत्यु भएको मन्त्रालयले जनाएको छ । थप ३ हजार ९९४ संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार