२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

काठमाडौँ उपत्यका : ' पछिल्लो २४ घण्टामा ७६४ मा संक्रमण'

बिहिवार , जेठ २७, २०७८

काठमाडौं, । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७६४ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५४०, भक्तपुरमा ९९ र ललितपुरमा १२५ कोरोना संक्रमित भेटिएका छन् ।

बिहीबार देशभर थप ३,७४९ मा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ५९ को कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार