२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

एमाले नेता नेपाल पक्ष : पार्टी अध्यक्षको ६ बुँदे प्रस्तावको लिखित जवाफ दिने

सोमवार , जेठ २४, २०७८

काठमाडौं, जेठ  । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रस्तुत गरेको ६ बुँदे प्रस्तावको लिखित जवाफ दिने भएको छ ।

सोमबार माधव नेपाल समूहका नेताको छलफलले ओलीको प्रस्तावको हरेक बुँदाको जवाफ दिने गरी तयारी गरेको नेता बेदुराम भुसालले पत्रकारलाइ  जानकारी दिएका छन ।

‘उनको प्रस्ताव इमान्दारितापूर्वक एकताको पक्षमा ल्याइएको होइन, हामी बुँदा बुँदामा खण्डन गर्ने गरी लिखित नै तयार गर्छौं’ उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार