२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : 'पछिल्लो २४ घण्टामा ५३१६ मा संक्रमण , १०१ को मृत्यु '

बुधवार , जेठ १९, २०७८

काठमाडौं, जेठ । पछिल्लो २४ घण्टामा ५३१६ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ को मृत्यु भएको छ । संक्रमणमुक्त हुनेको संख्या ७२१९ रहेको छ ।

१३ हजार ८०५ पीसीआर परीक्षणमा ४ हजार ५२४ र ३०७३ एन्टिजेन परीक्षणमा ७९२ गरी ५ हजार ३१६ मा संक्रमण पुष्टि भएको हो

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार