काठमाडौं, जेठ । एमाले स्थायी कमिटी बैठक आज बस्दैछ । सोमबार बिहान ११ बजे बस्ने भनिएकोमा बैठक स्थगित भएको थियो ।
जेठ १६ गते साँझ ५ बजे बस्ने भनिएको बैठक जेठ १८ गते बिहान ११ बजे बस्ने भएकाे छ ।
कार्यालयका अनुसार आज बस्ने भनिएको स्थायी कमिटी बैठक पुनः जेठ १८ गते बिहान ११ बजेलाइ सरेको थियो ।