२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

एमाले स्थायी कमिटी बैठक स्थगित : भोली बिहान ११ बजे बस्ने

सोमवार , जेठ १७, २०७८

काठमाडौं, जेठ । सोमबार बिहान ११ बजे बस्ने भनिएको एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ ।

जेठ १६ गते साँझ ५ बजे बस्ने भनिएको बैठक जेठ १७ गते बिहान ११ बजे बस्ने भनिएको थियो, यो बैठक पनि स्थगित भएको एमाले केन्द्रीय कार्यालयले जनाएकाे छ ।  

कार्यालयका अनुसार आज बस्ने भनिएको स्थायी कमिटी बैठक पुनः भोली जेठ १८ गते बिहान ११ बजे सरेको  छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार