२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रतिनिधिसभा विघटन

प्रधानमन्त्री ओलीले भने : " सिमित व्यक्तिको स्वार्थले प्रतिनिधि सभा विघटन "

प्रतिनिधि सभालाई पूर्ण अवधि संचालन गर्ने र अपेक्षित उपलब्धि हासिल गर्ने अवस्था नभएपछि विघटन

शुक्रवार , जेठ १४, २०७८

काठमाडौं, जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिका केही सिमित व्यक्तिको स्वार्थ र कुन्ठाका कारण प्रतिनिधि सभा विघटन गरिएको स्पष्ट पारेका छन् ।

शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै उनले प्रतिनिधि सभालाई पूर्ण अवधि संचालन गर्ने र अपेक्षित उपलब्धि हासिल गर्ने अवस्था नभएपछि विघटनको बाटोमा जानुपरेको बताए ।

सम्बोधनका क्रममा उनले भने, मैंले विश्वासको मत दिन आग्रह गरेको थिएँ होइन भने स्वास्थ्य प्रतिस्पर्धामार्फत वैकल्पिक सरकार आग्रह गर्दा त्यो संभावना देखिएन ।’

उनले राजनीतिक अर्कमण्यता र अन्योल कायम रहेकाले मार्ग प्रसस्त गरेको बताए । उनले कोरोना महामारी नियन्त्रणका लागि सबै नागरिकलाई खोप उपलब्ध गराइे पनि बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार