२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

सभामुख सापकोटाले थाले कानुनविद्सँग परामर्श

बिहिवार , जेठ १३, २०७८

काठमाडौं, जेठ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा विघटनका विषयमा काननविद्सँग परामर्श गर्दै छन् ।

सभामुख सापकोटाले बिहीबार १ बजे संसद भवन नयाँ बानेश्वरमा संविधानविद्, कानुनी एवं न्यायिक क्षेत्रका विज्ञहरुसँग परामर्श गर्न लागेको सभामुखको सचिवालयले जनाएको छ ।

यसअघि उनले पूर्व सभामुखहरुसँग छलफल गरेका थिए । त्यसअघि नै उनले संसद विघटनको कदमलाई गलत भनिसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार