२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

पर्सा : 'जारी निषेधाज्ञा जेठ २० गतेसम्म लम्बियाे '

बुधवार , जेठ १२, २०७८

वीरगञ्ज, जेठ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पर्सामा जारी निषेधाज्ञा जेठ २० गतेसम्म लम्बिएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बुधबार आदेश जारी गर्दै कोरोना संक्रमण अझै नियन्त्रणमा आइनसकेकाले जेठ २० गते राति १२ बजेसम्म निषेधाज्ञा जारी रहने जनाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार