२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रतिनिधिसभा विघटन

विपक्षी गठबन्धन बैठक निर्णय : 'संसद विघटनको प्रतिबाद गर्ने , अदालत जाने तयारी "

शनिवार , जेठ ८, २०७८

काठमाडौं, जेठ । विपक्षी गठबन्धनमा रहेका दलहरूले मध्यरातमा भएको संसद विघटनविरुद्ध अदालत जाने भएका छन् ।

प्रधानमन्त्रीका लागि बहुमत संसदसहित दाबी गर्दैगर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेको विपक्षी गठबन्धनको ठहर छ ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजबादी पार्टीको उपेन्द्र समूह र राष्ट्रिय जनमोर्चाको आज बसेको वैठकले संसद बिघटनले संविधानको मर्ममाथि नै प्रहार गरेको ठहर गरेको छ ।

हेर्नुहोस् बैठकपछि जारी संयुक्त प्रेस बक्तब्य- 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार