२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

कांग्रेस नेता लेखकको प्रतिक्रिया : "राष्ट्रपतिबाटै संविधान च्यात्ने काम भयो"

शुक्रवार , जेठ ७, २०७८

काठमाडौं, जेठ । प्रमुख विपक्षी नेपाली कांग्रेसका नेताले राष्ट्रपतिबाटै संविधान च्यात्ने काम गरेको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्रीका लागि शेरबहादुर देउवाको दाबी पुग्ने भएपनि त्यसलाई अस्वीकार गर्नु गलत भएको कांग्रेस नेता रमेश लेखकले बताए ।

उनले संचारकर्मीसँग भने, यो राष्ट्रपति र प्रधानमन्त्रीबाट गणतन्त्र र लोकतन्त्रको सुरक्षा हुन सक्दैन ।’

अब कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा भोलि पार्टी नेताहरुबीच छलफल हुने उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार