२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेपाली कांग्रेस : ' संसदीय दल कार्यसमिति बैठक बस्दै'

मंगलवार , जेठ ४, २०७८

काठमाडौं, जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ ।

बुधबार दिउँसो साढे २ बजे संसद भवनको ल्होत्से हलमा बैठक बोलाइएको नेपाली कांग्रेसले जनाएको छ ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार