सोमवार , २०७७ जेठ  १२ ( Monday , 2020 May 25 )

images

लकडाउन लम्बिदै : "उच्चस्तरीय समिति बैठककाे थप गर्नुपर्ने निश्कर्ष"

'कति दिन भन्ने मन्त्रिपरिषदले निर्णय गर्छ ’

  • डेमोखबर

  • प्रकाशित: आइतवार , २०७६ चैत्र  १६

काठमाडौं, चैत,। सरकारले लकडाउनको अवधि लम्ब्याउने भएको छ । आइतबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले लकडाउनको अवधि थप गर्नुपर्ने निश्कर्ष निकालेको हो ।

तर कति दिन भन्ने टुंगो लगाएको छैन ।बैठकमा सहभागी एक मन्त्रीले भने ‘लकडाउन लम्ब्याउनुपर्छ भन्ने छलफल भएको छ, कति दिन भन्ने मन्त्रिपरिषदले निर्णय गर्छ ।’


ADVERTISEMENT

images

मन्त्रिपरिषद बैठक आइतबार नै चार बजे बस्नेछ ।यसअघि सरकारले चैत १० गतेदेखि चैत १८ गते विहान ६ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया