सोमवार , २०७७ जेठ  १२ ( Monday , 2020 May 25 )

images

उद्योग वाणिज्य महासंघ : कोरोना सहायता कोषमा १ करोडको सहयोग

  • डेमोखबर अर्थब्यूरो

  • प्रकाशित: आइतवार , २०७६ चैत्र  १६

काठमाडौं, चैत। नेपाल उद्योग वाणिज्य महासघले कोरोना साहायता केन्द्रीय राहत कोषमा ५० लाख नगद र ५० लाख बराबरको सहयोगा सामग्री बुझाउँदैछ ।

सिंहदरबारमा पुगेर महासघको टोलीले सहयोग हस्तान्तरण गर्न लागेको हो । टोलीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई ५० लाखको चेक अहिले हस्तान्तरण गर्नेछ ।


ADVERTISEMENT

images

मास्क, स्यानिटाइजर, पन्जा खाद्यान्न दाल चामल लगायतका खादान्न पनि हस्तान्तरण गर्न लागिएको महासंघकी अध्यक्ष भवानी राणाले बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया