सोमवार , २०७७ जेठ  १२ ( Monday , 2020 May 25 )

images

पश्चिमी, मध्य र पूर्वका केही ठाउँमा चट्याङ सहित पानी पर्ने सम्भावना : मौसमविद्

अरु ठाउँमा भने बादल लाग्दै घाम लाग्ने

  • डेमोखबर

  • प्रकाशित: बिहिवार , २०७६ चैत्र  १३

काठमाडौं, चैत्र ।  बिहीबार पश्चिमी, मध्य र पूर्वका पहाडी क्षेत्रका एक दुई ठाउँमा चट्याङ सहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । 

पश्चिमी वायुको प्रभावले पश्चिमसहित मध्य र पूर्वको पहाडी क्षेत्रका एक दुई ठाउँमा चट्याङ सहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । 


ADVERTISEMENT

images

उहाँका अनुसार अरु ठाउँमा भने बादल लाग्दै घाम लाग्नेछ । आज राति पश्चिमी क्षेत्रका केही र पूर्वको एक दुई ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया