शनिवार , २०७६ चैत्र  २२ ( Saturday , 2020 Apr 04 )

images

सुनकाे भाउमा नयाँ रेकर्ड, मूल्य अझै बढ्न सक्ने

  • डेमो खबर

  • प्रकाशित: बिहिवार , २०७६ फाल्गुण  ८

काठमाडौं, फागुन । सुनको भाउले बिहीबार नेपाली बजारमा नयाँ कीर्तिमान कायम गरेकाे छ । 

सुनकाे भाउ बिहीबार पाँच सय रुपैयाँले बढेर तोलाको ७७ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यावसायी महासङ्घले जनाएको छ ।


ADVERTISEMENT

images

चीनमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण सुनको भाउ लगातार बढेको छ । यो भाउ अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

कोरोना भाइरसका कारण अन्य लगानीका बजारमा नकारात्मक असर परेकाले सुनमा लगानी बढ्दा भाउ बढेको हो । यस्तै बिहीबार चाँदी पनि तोलामा ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया