शनिवार , २०७६ चैत्र  २२ ( Saturday , 2020 Apr 04 )

images

जर्मनीमा बारमा गोली चल्दा आठको मृत्यु

  • डेमो खबर

  • प्रकाशित: बिहिवार , २०७६ फाल्गुण  ८

काठमाडौं, फागुन । पश्चिमी जर्मनको हनाउमा दुई जनाले गोली प्रहार गर्दा आठ जनाको मृत्यु भएको छ ।

स्थानीय समय अनुसार दिउँसो शिशा बारमा भएको गोली प्रहारमा केही सर्वसाधारण घाइते भएको समाचारमा जनाइएको छ ।


ADVERTISEMENT

images

घटनामा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको अहिलेसम्म कसैले पनि जिम्मा नलिएको प्रहरीले जनाएको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया