शनिवार , २०७६ चैत्र  २२ ( Saturday , 2020 Apr 04 )

images

रातो आलु किलोको ५५ रुपैयाँ, लसुन ५३५ रुपैयाँ : यस्तो छ बजारभाउ (सूचीसहित)

  • डेमो खबर

  • प्रकाशित: मंगलवार , २०७६ फाल्गुण  ६

काठमाडौं, फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तोकेको फलफूल तथा तरकारीको खुद्रा मूल्य सूचीअनुसार रातो आलुको औषत मूल्य ५५ रुपैयाँ र सुकेको लसुन नेपालीको औषत मूल्य ५३५ रुपैयाँ प्रतिकिलो रहेको छ । 

यस्तै नेपाली ठूलो गोलभेडाको औषत मूल्य ७५, गोलभेडा सानो ३५, गाँजर ४५, मटरकोसा १०५, हरियो प्याज १३५, अनार १९० रुपैयाँ प्रतिकिलो रहेको छ । 


ADVERTISEMENT

images

सम्पूर्ण मूल्यसूची हेर्नुहोस्ः

फेसबुकबाट तपाईको प्रतिक्रिया