शनिवार , २०७६ चैत्र  २२ ( Saturday , 2020 Apr 04 )

images

क्वारेन्टाइनमा राखिएको जहाजको नियमित उडान आजदेखि

  • डेमो खबर

  • प्रकाशित: मंगलवार , २०७६ फाल्गुण  ६

काठमाडौं, फागुन ।  चीनको वुहानबाट १७५ नेपाली उद्धार गरेपछि क्वारेन्टाइनमा राखिएको नेपाल एयर लाइन्सको जहाजले आजबाट नियमित उडान भर्ने भएको छ ।

आइतबारदेखि नेपाल एयरलाइन्सको ३३० वाइडवडी जहाज क्वारेन्टाइनमा राखिएको थियो । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार, मंगलबार दिउँसोसम्म क्वारेन्टाइनमा राखिएको र रातिबाट नियमित उडान भर्ने तालिका तय भएको छ ।


ADVERTISEMENT

images

जहाजले आज राति ९ः५० बजे दोहा उडान गर्ने भएको हो । कोरोनाभाइरसको प्रकोप रहेको वुहानबाट शनिबार राति उक्त जहाज उद्धार गर्न प्रयोग गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया