शनिवार , २०७६ फाल्गुण  १० ( Saturday , 2020 Feb 22 )

images

कांग्रेसका राष्ट्रियसभा सांसद उपाध्यायको निधन

  • डेमो खबर

  • प्रकाशित: शुक्रवार , २०७६ फाल्गुण  २

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ। लामो समयदेखि आन्द्राको क्यान्सरबाट ग्रसित उपाध्यायको शुक्रबार बिहान चीतवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

रूपन्देहीका उपाध्याय कांग्रेसका पुराना नेता हुन् । उनले यसअघि रूपन्देहीमा क्षेत्रीय सभापति रहेर काम गरेका थिए।


ADVERTISEMENT

images

फेसबुकबाट तपाईको प्रतिक्रिया