सोमवार , २०७६ चैत्र  १७ ( Monday , 2020 Mar 30 )

images

नेपाल विद्युत प्राधिकरणमा जागिर खुल्यो, सूचना हेर्नुहोस्

  • डेमो खबर

  • प्रकाशित: शुक्रवार , २०७६ फाल्गुण  २

काठमाडौं, फागुन । नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । प्राधिकरणले शुक्रबार खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ । 

प्राधिकरणले अधिकृतस्तर, सहायकस्तर, लेखापाल, सुपरभाइजर, ड्राप्टमेन, मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियनलगायतका पदमा कर्मचारी माग गरेको हो । इच्छुक उम्मेदवारले फागुन २२ भित्र आवेदन दिन सक्नेछन् ।   


ADVERTISEMENT

images

फेसबुकबाट तपाईको प्रतिक्रिया