शनिवार , २०७६ फाल्गुण  १० ( Saturday , 2020 Feb 22 )

images

नेपाल वायुसेवा निगमले माग्यो १८ पदमा १५९ कर्मचारी (सूचनासहित)

  • डेमो खबर

  • प्रकाशित: शुक्रवार , २०७६ फाल्गुण  २

काठमाडौं, फागुन । नेपाल वायुसेवा निगमले विभिन्न १८ पदमा १५९ जना कर्मचारी माग गरेको छ । निगमले खुल्ला तथा समावेशी प्रावधानमार्फत स्थायी पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । 

निगमले शुक्रबार जारी गरेको सूचनाअनुसार सिनिरयर क्याप्टेन, जुनियर क्याप्टेन, वरिष्ठ प्राविधिक अधिकृत, वरिष्ठ सहायक, वरिष्ठ प्राविधिक, लेखा सहायकलगायतका पदमा दरखास्त आह्वान गरिएको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजको २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।  


ADVERTISEMENT

images

फेसबुकबाट तपाईको प्रतिक्रिया