शुक्रवार , २०७६ फाल्गुण  ९ ( Friday , 2020 Feb 21 )

images

अर्थमन्त्री डा. खतिवडा : "प्रतिनिधिसभामा चार विधेयक पेश गरे"

बैठकको अनुमतिपछि बैठकमा पेश

  • डेमाेखबर

  • प्रकाशित: मंगलवार , २०७६ माघ  २१

काठमाडौँ, माघ  । प्रतिनिधिसभाको आजको बैठकमा चार विधेयक पेश भएको छ ।  अर्थमन्त्री डा.युवराज खतिवडाले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’, ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ ’, नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०७६ र ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६’  पेश गरेका हुन् । 

यसअघि मन्त्री खतिवडाले चारै विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रतिनिधिसभाको बैठकमा राखेका थिए । बैठकको अनुमतिपछि ती विधेयक बैठकमा पेश गरिएको हो ।

 


ADVERTISEMENT

images

फेसबुकबाट तपाईको प्रतिक्रिया