• आज : Wednesday 17 January 2018
    10:38:18 NST

जोगी भए, अलख....निरञ्जन !!

–सुभाष ढुंगेल   मित्र भए..... स्वजन !! दुष्ट भए.... दुर्जन !! रुष्ट भए... गर्जन !! ज्ञानी भए.... सज्जन !! प्रेमी भए..... साजन !! धोखा दिए.... ताजन !! राजा भए...... राजन !! सुइत्त आए..... K B राजन !! चांडै गए...... निराजन !! कोहि नभए.... निर्जन !! भोकाए..... भोजन !! मुख...

'एकादेशकाे देश' नबनाेस्

ढल फुटेर बगेको, दुर्गन्धित र मनमौजी पानी जस्तै, ढाल फुटेर जन्मेको, अपहेलित र लावारिस नानी जस्तै, भएको छ,अचेल एउटा देश ! वेश्यालयको गेटमा उभिएका दलाल झैँ प्रतीत हुन्छन् , त्यो देश चलाउँछु भन्नेहरू !! मातृभूमिलाई नै दफ्नाउन, पालो पर्खेर...

"गजल "

म सँग धेरै सपना छन ति सबै सपना मैले बोकेको छैन कती तिमीसँग छन बोक्न मिल्ने सपना कुनैले बोकेको छैन||   फिर्ता लिनी भए लिनुस त्यो मन यो मन देखी केही भन्ने छैन आखिरमा यो मन छिया छिया पारे पनि उसैले बोकेको छैन||   किन दियौ मन फिर्ता लिने भए किन दियौ त शंका मान्ने...

म डा. गोविन्द केसी

डा. गोविन्द केसीको जीवनरक्षा निम्ति नागरिक आवाज महाराज! म, डा. गोविन्द केसी म, हजुरको राज्यको सबैभन्दा ठूलो अपराधी म, हजुरको राज्यको सबैभन्दा ठूलो भ्रष्टाचारी वा, म हजुरको राज्यको सबैभन्दा ठूलो टाउको दुखाइ   महाराज मैले गरेकै हुँ अपराध जस्तो...

गजल

जन्म हुनेछ पक्कै पनि जवानी हुनेछ ! घमण्ड नगर्नु रूप एकदिन खरानी हुनेछ ॥   हे!मनुष्यहरू मिलनसार बन्न सिक्नु होस्‌ ! रिस गर्ने बानीले आफ्नै हानी हुनेछ ॥   असल संगत सु-शिक्षा पायो भने एकदिन ! चोरको पनि बुद्वको झै बानी हुनेछ ॥   यो देशबाटै भोकमरी हट्दै...

विदेश बसेका यी युवा भन्छन्ः ‘नेताहरुले कोरियावाट सिकुन्’

१७ बर्ष देखि बेलायतमा बस्दै आउनु भएका नेपाली युवा रघु दाहाललाई देश छोडेको भन्दा कटक्क मन खान्छ । नेपाल छोड्नु पर्ने बाध्यता के थियो भनेर कसैले सोध्यो भने उहाँले तत्काल खण्डन गर्दै भन्नुहुन्छः‘ नेपाल छोडेको भन्न चाही मिल्दैन, त्यो शब्द मेरोलागि ठिक लाग्दै, तर...

संघीयता सम्बन्धी ‘गजल’

सबै मिली हटाउँ घाँडो भयो संघीयता झै झगडा घटाउँ घाँडो भयो संघीयता ।   हिमाल पहाड़ तराई तोड्न खोज्नेलाई लाठी डन्डा ठटाउँ घाँडो भयो संघीयता ।   छिन्न भिन्न टु्क्रा टुक्रामा टुक्रिएर हैन एकैठाउँ अटाउँ घाँडो भयो संघीयता ।   नेपाली को एकता...

गीत मेरो मनको जुन

दीपक कथित   मेरो मनको जुनसँग, मौनतामा बात भयो उनीलाई या म आफैलाई अन्तर्घात भयो ।   एउटा आँखा सडक वारी, अर्को सडक पारी नजाऊँ भन्थेँ कहिल्यै पनि, उनको साथ छाडी मेरो मनको जुनसँग, मौनतामा बात भयो उनीलाई या म आफैलाई अन्तर्घात भयो ।   आँखा छाडेँ सडकमै,...