• आज : Thursday 18 January 2018
    8:05:36 NST

गजल

प्यार दिलाई देउ कि त, बीष पिलाई देउ सिकाउदिनौ बाँच्न भने,मर्न सिकाई देउ।।   जति नशा पिउदै जान्छु,तिम्रो याद बढ्छ बरु पहिलै प्याला भित्र,जहर मिसाई देउ।।   प्रतिक्षामा कती जल्छ,यो आसाको दीप सक्छ्यौ भने बर्तन् थप,नत्र निभाई देउ।।   अबमूल्यन् भयो मुटु,...

गजल

गुराँस फुल्यो ढकमक हिमाल पाखा भरी  वन पाखा गुन्जियो कोइलीले भाका भरी || नौ रंगी डाँफे मुनाल मयुर छम्छमी नाची  रन भुल छन यहाँ प्रकृतीको काखा भरी || सुसेली खेल्छ बहेली हाली मन्द मन्द चाल बर्षाउछ मनसुन धर्तीमा आफ्नै गाथा भरी || उषाको किरण गोधुलीको रंगीन...

सुगम सङ्गीत यात्रा त्रिवेणीमा

कास्की, ३० फागुन ।  पोखराबाट सञ्चालित साङ्गीतिक अभियान सुगम सङ्गीत यात्राको बिसौँ शृङ्खला त्रिवेणी सङ्गीतालयमा सम्पन्न भएको छ । अनुपम म्युजिक पोखरा, जे. ई. म्युजिक एकेडेमी र त्रिवेणी सङ्गीतालयको आयोजनामा हरेक महिना हुँदै आएको कार्यक्रम यस पटक त्रिवेणीमा...

एकल कवितामा गुञ्जिए गोविन्द

चितवन, २९ फागुन । साहित्य सृजनामा जीवन बिताएका गोविन्दराज विनोदीको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । कवि विनोदीका छन्दका कविता सुन्न साहित्यप्रेमीहरु टिकट काटेर कार्यक्रममा पुगेका हुन् ।  चितवन साहित्य परिषदको २८ औं स्थापना दिवसको अवसरमा आयोजित...

रेनुकाको ‘भिरमह’ सार्वजनिक

काठमाडौं– डा. रेणुका थापा ‘सोलु’को पहिलो उपन्यास ‘भिरमह’ काठमाडौंमा सार्वजनिक गरिएको छ। उपन्यासकार सोलुसहित लेखक युग पाठक, समालोचक डा. रजनी ढकाल र कवि एवम् पत्रकार सङ्गीत श्रोताले शनिबार पुस्तकको सामूहिक विमोचन गरेका हुन्। विमोचनपछि नेपाल प्रज्ञा...

महाकवि देवकोटाको ‘शाकुन्तल’ नाटकमा मञ्चन

काठमाडौं, २५ फागुन । महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको ‘शाकुन्तल’ महाकाव्यलाई नाटकका रूपमा मञ्चन गरिएको छ । आरोह गुरुकुलका निर्देशक सुनिल पोखरेलको मार्ग दर्शनमा विद्या शङ्कर विद्यालयका विद्यार्थीले उक्त महाकाव्यलाई नाटकका रूपमा आज प्रस्तुत...

काव्य स्रष्टा सम्मान व्याकुल माइलालाई

वालकलाकार अनुभव रेग्मीलाई सम्मान र छात्रवृत्ति    काठमाडौं, फागुन । राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई व्याकूल माइलालाई काव्य स्कुल नयाँबानेश्वरले स्थापना गरेको काव्य स्रष्टा सम्मान २०७३ प्रदान गरियो । विद्यालयको वार्षिकोत्सवको अवसरमा राजधानीको...

व्याकुल माइलालाई ‘करियर स्रष्टा सम्मान’

काठमाडौं,  फागुन । राष्ट्रिय गानका रचनाकार प्रदिपकुमार राई ‘व्याकुल माइला’ लाई पेप्सीकोला टाउनप्लानिङ्गस्थित करियर विल्डिङ्ग इन्टरनेशन एकेडेमीद्धारा स्थापित करियर स्रस्टा सम्मान २०७३ प्रदान गरिएको छ ।   नगद २१ हजार १११ रुपैयाँ राशी र ताम्रपत्र सहितको...

‘काव्य स्रष्टा सम्मान’ व्याकुल माइलालाई दिइने

काठमाण्डौ, फागुन । काव्य स्कुल नयाँबानेश्वरले स्थापना गरेको ‘काव्य स्रस्टा सम्मान २०७३’ राष्ट्रिय गानका सर्जक प्रदिपकुमार राई ‘व्याकुल माइला’ लाई प्रदान गर्ने निर्णय गरिएको छ । ताम्रपत्र र नगद २५ हजार राशी सहितको सो सम्मान विद्यालयको सातौं...

लघुकथाः काम तमाम

माङ दोर्जे शेर्पा महिलाहरुको हक,हित र अधिकारको निमित्त लड्ने "महिला जागरण पार्टी"का केन्द्रिय अध्यक्षको प्रमुख आतिथ्यमा गाउँमा राखिएको भेला सफल र भव्य भएको निचोड निकालियो।गाउँमै महिलाहरुलाई जागरुक बनाउँदै आएका ५ जना शिक्षित नारीहरु प्रमुख अतिथिको नजरमा...