• आज : Thursday 18 January 2018
    7:53:39 NST

‘भरियाको भूगोल’ सार्वजनिक

काठमाडौं, बैशाख । कवि तथा गीतकार दिनेश अधिकारीको नयाँ काब्य ‘भरियाको भूगोल’ सांगीतिक तथा कवितामय जमघटका बीच शुक्रबार विमोचन भएको छ । अधिकारीले आफुभन्दा पछिल्लो पुस्ताका कवि श्रवण मुकारुङलाई पुस्तकको पहिलो प्रति हस्तान्तरण गर्दै विमोचन गरेका थिए...

वसुन्धराश्री र मानश्री पुरस्कार क्रमशः शर्मा र नेपालीलाई

काठमाडौं, बैशाख । वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठाले यस वर्षको वसुन्धराश्री पुरस्कार सुप्रसिद्ध साहित्यकार प्रा.डा. तारानाथ शर्मा र  मानश्री पुरस्कार संचारकर्मी श्री खगेन्द्र नेपालीलाई प्रदान गर्ने भएको छ ।  वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा....

मदनपुरस्कार विजेता ‘खलंगामा हमला’ अब अंग्रेजीमा

काठमाडाैं, बैशाख ।  नेपाली पाठकमाझ लोकप्रिय कृतिहरुलाई वृहद् अंग्रेजी घेरामा लैजाने क्रमकै सिलसिलामा पब्लिकेशन्स नेपालयले मदनपुरस्कार विजेता ‘खलंगामा हमला’को अंग्रेजी संस्करण ‘जुम्ला—एउटा नर्सको कथा’ तयार पारेको छ । उक्त पुस्तक जुम्लास्थित...

राष्ट्रगानका सर्जक अब महानगरको विकासमा

काठमाडौं, बैशाख ।  काठमाडौं महानगरपालिकालाई सभ्य, सुसंस्कृत, स्वच्छ, र सफा बनाउने अभियानमा महानगर र राष्ट्र गानका सर्जक प्रदीपकुमार राईवीच विकास दूत सम्बन्धी मंगलबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।   महानगरपालिका कार्यालयको २०७३ फागुन २२ गतेको निर्णय...

संस्कृतिकर्मी कार्कीलाई सम्मान

काठमाडौं, बैशाख । संस्कृतिकर्मी चेतन कार्कीलाई मंगलबार राष्ट्रिय अभिनन्दन गरिँदै छ । चलचित्र, संगीत तथा भाषा–साहित्यको क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरुप सँस्कृतिकर्मी कार्कीलाई राष्ट्रिय अभिनन्दन गर्न लागिएको सम्मान समितिका संयोजक साहित्यकार...

जियालो महाकाव्य लोकार्पण

काठमाडौं, बैशाख । ११ जना कविहरूको सहलेखनमा तयार पारिएको जियालो महाकाव्य सार्वजनिक भएको छ । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाले एक भव्य समारोहकाबीच महाकाव्य लोकार्पण गर्नुभएको हो । दाङ जिल्लामा क्रियाशील साहित्यिक संस्थाहरू – राप्ती...

पोखरामा कविता कन्सर्टः केही झलक

पोखरा, बैशाख । साता दिन अघि मात्रै नेपथ्यको सांगेतिक कन्सर्टले तातेको पोखरामा शनिबार कविता कन्सर्टले फरक स्वाद दियो। पब्लिक इभेन्टले तीन कवि र तीन गायकगायिकालाई मञ्चमा उभ्याएर नयाँ वर्षको सुरुआतमै एकै मञ्चबाट स्वाद दिएको हो। कविहरु उपेन्द्र सुब्बा, मोमिला,...

कीर्ति स्मृति पत्रकारिता पुरस्कार घिमिरेलाई

काक्सी,  चैत । नेपाल पत्रकार महासङ्घ कास्की शाखाबाट सञ्चालित एवम् सूर्यप्रेम बहुदेश्यीय समाजसेवा ट्रष्टद्वारा स्थापित कीर्ति स्मृति पत्रकारिता पुरस्कार २०७३ पत्रकार युवराज घिमिरेलाई प्रदान गरिएको छ । पत्रकारिताको माध्यमबाट मुलुकको राजनीतिक, आर्थिक र...

संगीत सम्मेलन काठमाडौंमा जारी

काठमाडौं, १७ चैत । काठमाडौंमा ‘संगीत शिक्षामा सांस्कृतिक विविधता’ विषयक १३औं अन्तराष्ट्रिय सम्मेलन सुरु भएको छ ।१६ देशका ६८ वटा संगीतकर्मीहरुको उपस्थितिमा बुधबारबाट सम्मेलन सुरु भएको हो । संगीत सम्बन्धि अन्तराष्ट्रिय स्तरको पाठ्यक्रममा एकरुपता ल्याउने...

सारा जगत हाँस्यो

-निरु कोइराला कोइली बोल्यो वन जुञ्ज्यो अतिथिको सत्कार सम्झी मादल बज्यो संसार घन्क्यो बारूले त्यो कम्मर सम्झी। माला हाँस्यो विजयीको गला भरि पैरियसी हिमाल हाँस्यो साहसीले शिरमा झण्डा फहरायसी। जङगल हाँस्यो कस्तुरिले मगमग बास्ना छरेसि भमरा डुल्यो...