• आज : Monday 20 November 2017
    1:11:08 NST

आदिकविको सम्झना...

इन्दु पूर्वेली झापा, ३१ असार । एकदिन नारद सत्यलोक पुगिगया लोकको गरुँ हित भनी ब्रह्मा ताँही थिया प¥या चरणमा खुशी गराया अनि......... वाल्मीकिद्वारा लिखित संस्कृत रामायणको आदिकवि भानुभक्त आचार्यद्वारा अनुवादित उक्त अंश संगीतमय वाचन गरे–साहित्य चौतारी झापाका संरक्षक देवीभक्त श्रेष्ठले । २०४ औं भानुजयन्ति र साहित्य चौतारी झापा स्थापनाको १८ औं बार्षिक उत्सवको अवसर पारेर...

“ओला” को नाच हेर्दा

निरञ्जन मल्ल ठकुरी भाई विनोद खड्काको नियात्रा संग्रह “ओला” मिति २०७४ जेठ १३ गतेका दिन मेरो हात पर्योे। अत्यन्त खुसी लाग्यो। किनभने त्यो खुसी प्राप्ति गर्न झण्डै आधा दशक प्रतीक्षा गरिएछ। त्यत्रो कालखण्ड पार गरेपछि प्राप्त गरेको खुसीलाई मूल्यमा अंकित गर्न...

जीवनकुरमार राईको ‘देश किन बनेन ?’ बजारमा

काठमाडौं, साउन । लेखक जीवनप्रसाद राइले लेखेको पुस्तक ‘देश किन बनेन’ बजारमा आएको छ । सो पुस्तकमा लेखकले कृषि पर्यटनबाटै नेपाल समृद्ध मुलुक बन्छ भन्ने आत्मबिस्वासका साथ भनेका छन् । लेखकले कृषिमा आधुनिकीकरण र कृषि पर्यटनको अभियान लिएर लामो समय देखि लेखक देशाटन...

राष्ट्रकवि घिमिरे सम्मानित

काठमाडाैं, साउन । सिन्धुली बाङ्मय प्रतिष्ठानले राष्ट्रकवि माधव घिमिरे दम्पतीलाई सम्मान गरेको छ । राष्ट्रकवि घिमिरे दम्पतीलाई प्रतिष्ठानका अध्यक्ष शम्भु ढकाल ‘अञ्जुल' ले दोसल्ला ओढाएर सम्मान गरेका हुन् । नेपाली साहित्यको धरोहरका रूपमा राष्ट्रकवि...

आदिकविको सम्झना...

इन्दु पूर्वेली झापा, ३१ असार । एकदिन नारद सत्यलोक पुगिगया लोकको गरुँ हित भनी ब्रह्मा ताँही थिया प¥या चरणमा खुशी गराया अनि......... वाल्मीकिद्वारा लिखित संस्कृत रामायणको आदिकवि भानुभक्त आचार्यद्वारा अनुवादित उक्त अंश संगीतमय वाचन गरे–साहित्य चौतारी झापाका...

एभरेस्टमा प्रतियोगितात्मक छन्दोवद्ध कविता वाचन

  भक्तपुर, असार । एभरेस्ट इंगलिस स्कुल मिवाछेंद्धारा आदिकवि भानुभक्त आचार्यको २०४औँ जन्मजयन्तीको अवसरमा आयोजित कविता वाचन प्रतियोगितामा जेम्स स्कुल ललितपुरकी सदीक्षा खतिवडा प्रथम, ग्लोरी स्कुल भक्तपुरकी उपासना पौडेल दोस्रो, मेधा मावि भक्तपुरकी सृजना...

आत्मकथाः ‘मदनको म’ भदौमा

काठमाडौं, असार । प्रख्यात हास्यकलाकार जोडी महका मदनकृष्ण श्रेष्ठको आत्मकथा  ‘महको म’ भदौ २० मा सावर्जनिक हुने भएको । उक्त जानकारी झम्सिखेलस्थित मोक्ष रेष्टुरेन्टमा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत गरियो ।  श्रेष्ठ र प्रकाशक फाइनप्रिन्टका...

महेन्द्र शान्ति स्कुल बालकोटमा व्याकुल माइला

अध्यक्ष कार्कीद्वारा ५ लाखको अक्षयकोष स्थापना बलराम प्यासी भक्तपुर, असार । राष्ट्रगानका सर्जक प्रदीपकुमार राई (व्याकुल माइला) सुर्यविनायक नगरपालिका वडा नं २ स्थित बालकोटको ६५ वर्ष पुरानो सामुदायीक विद्यालय महेन्द्र शान्ति माविको वार्षिक पुरस्कार वितरण...

लोक साँस्कृतिक प्रतिष्ठानको नयाँ कार्य समिति चयन

काठमाडौं, असार ।  हाम्रो भाका हाम्रो लोक साँस्कृतिक प्रतिष्ठान नेपालको प्रथम वार्षिक साधारणसभाले रत्न पुलामी मगरको अध्यक्षतामा १८ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । मगर अघिल्लो कार्यसमितिमा अध्यक्ष नै थिए । कृष्ण रानाभाट सचिव थिए । नवनिर्वाचित...

गजल

देशमा बैरी घुसायौ सारा सर्वस्व लुटायौ दलाल बन्यौ दलाली गर्यौ कर्तव्य निभायौ । विकास गर्ने चाहना तिम्रो मनैमा थिएन केवल झुठो नारामा मात्रै जनता फसायौ । गरीब रुन्छन् गाँसको लागी साँझ र विहान महल भित्र ए नेता तिमि चैनले निदायौ । चुनाव जित्यौ चुनियौ मन्त्री...

शरणार्थीहरुको संघर्ष–गाथा ‘हन्बेर्नो’

काठमाडौं, जेठ । दिनेशकुमार कार्कीद्वारा लिखित उपन्यास ‘हन्बेर्नो’को राजधानीमा लोकार्पण गरिएको छ। भुटानी शरणार्थीहरुको जीवन–संघर्षमा आधारित उपन्यासको पत्रकार तथा लेखक किशोर नेपाल, आख्यानकारद्वय कृष्ण धरावासी, उमा सुवेदी र कवि केशव आचार्यले शनिबार...